एनआरएनए क्षेत्रीय बैठक तयारी पुराः उद्धघाटनसत्रमा करिब ३० जना वक्ता

लण्डन । गैरआवासीय नेपाली सं (एनआरएनए) युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको तयारी पुरा भएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यले विहीवार नेपाल पत्रकार महासंघ युरोपद्धारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएका हुन् । आचार्यले विज्ञ सम्मेलनमा आआफ्नो विज्ञताका आधारमा कार्यपत्र प्रस्तुत गर्ने बताए । … Continue reading एनआरएनए क्षेत्रीय बैठक तयारी पुराः उद्धघाटनसत्रमा करिब ३० जना वक्ता